तीनकुने हत्याकाण्डः पक्राउ परेका दिपेन्द्र राई रिहा

काठमाण्डु टुडे २०८० भदौ ३१ गते २१:४१ मा प्रकाशित

काठमाण्डु, ३१ भदौप्रहरीलेकाठमाण्डुको तीनकुनेस्थित श्दिव्य सः मिलमा शुक्रबार राति भएको सामूहिकहत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका दीपेन्द्र राईलाई रिहा गरेको ।                                       राई निर्दोष रहेको पाइएपछि रिहा गरिएको काठमाण्डु उपत्यका अपराधअनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए राईरगतले लतपतिएको कपडामा आफैं ट्याक्सी चढेर प्रहरी बृत्त बानेश्वर गएकाथिए साथीहरुको हत्या भएको भन्दै राईले नै प्रहरीलाई पहिला सूचना दिएकाथिए घटनामा उनी संलग्न रहेको आशंकामा प्रहरीले हिरासतमा राखेको थियो राईले घटनामासंलग्नता अस्वीकार गर्दै आफू निर्दोष रहेको बयान दिएका थिए घटनामा संलग्नसिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका का २३ वर्षीय सञ्जय भण्डारी आइतबारपक्राउ परेपछि प्रहरीले राईलाई रिहा गरेको हो भण्डारीले नवीन राईसहित काठमिलका सुरक्षा गार्ड पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल आमाशुभद्रा भुजेलको हत्या गरेका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us