नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय

काठमाण्डु टुडे २०८० भदौ २६ गते १०:५७ मा प्रकाशित

काठमाण्डु, २६ भदौसरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको बिहानबसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले  अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो एमाले उपाध्यक्षसमेत रहेकानेम्वाङको हृदयघातका कारण गएराति निधन भएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us