सुवास नेम्वाङ मेरो हितैषी मित्र र सुख दुःखका साथी हुन्ः ओली

काठमाण्डु टुडे २०८० भदौ २६ गते १०:४३ मा प्रकाशित

काठमाण्डू, २६ भदौएमाले अध्यक्ष केपी ओलीले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङ आफ्नो हितैषी मित्र सुख दुःखको साथी भएको बताएका छन्

नेम्वाङको निधनमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ओलीले नेम्वाङलाई मृदुभाषी, विनम्र, शालीन व्यक्तित्व भएको स्मरण गरे ओलीले लेखेका छन

मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैं सम्झिरहने छौं मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवासनेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जलीउहाँका जीवनसंगिनी परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us