सुवास नेम्वाङपछि सॉसद बिन्दुकुमारीको निधन

काठमाण्डु टुडे २०८० भदौ २६ गते १०:३१ मा प्रकाशित

काठमाण्डु, २६ भदौमधेस प्रदेशसभाकी सदस्य बिन्दुकुमारी यादवको निधन भएको यादव जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य हुन् यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमामंगलबार बिहान बजे निधन भएको हो ४४ वर्षीया यादव दुई वर्षदेखी पाठेघरको क्यान्सरबाट पीडित थिइन् उनको विगत १०दिनदेखि आइसियूमा उपचार हुँदै आएको थियो एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता सुवास नेम्वाङको हृदयघातबाट निधनभएको केही घण्टामा यादवको निधन भएको हो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us