काठमाण्डु, २५ साउन- पोखरामा २४ तोला सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–१ घर भई हाल काठमाण्डु बस्ने ४५ वर्षीया कल्पना गुरुङ रहेकी छन। उनलाई प्रहरीले काठमाण्डुबाट पोखरा आउने क्रममा उनलाई पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो ।यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।