पाल्पामा माछामार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०८० साउन ६ गते १३:५० मा प्रकाशित

काठमाण्डु, ६ साउन-पाल्पामा माछामार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा रम्भा गाउँपालिकावडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगर रहेका छन।

उनको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको हो ।

घटनाको बरेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us