गुल्मीमा चट्याङ लागेर एक जानाको मृत्यु

काठमाण्डु टुडे २०८० असार २८ गते १०:३२ मा प्रकाशित

काठमाण्डु, २८ असार- गुल्मीमा चट्याङ लागेर एक जानाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा    जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा बस्ने १५ बर्सिया टीका बलाल रहिकी छन।

उनलाई आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते  भएकी थिइन्।

घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us