ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

काठमाण्डु टुडे २०८० असार २७ गते १७:२० मा प्रकाशित

काठमाण्डु,२७ असार- ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल रहेका छन। पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०ले बुधबार पक्राउ गरेको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते प्रकरणमा हालसम्म समरजंग कम्पनीका तीन जना कर्मचारी सहीत १७ जना पक्राउ परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us