सांसद खड्का सवार गाडी दुर्घटना

काठमाण्डु टुडे २०८० असार १० गते ७:२२ मा प्रकाशित

रुकुमपश्चिम, १० असार– कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्का सवार गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा खड्का घाइते भएकी छन् । खड्का सवार कर्णाली प्रदेश ०२–००१ झ००४४ नम्बरको गाडी शनिबार चौरजहारी नगरपालिका–३ मा दुर्घटना भएको हो ।

गाडीमा खड्कासहित सात जना सवार थिए । प्रहरीका अनुुसार गाडी सडकबाट ४ मिटर तल खसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us