
काठमाण्डु,२७ वैशाख– काँग्रेस सांसद विनोद चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद चौधारीले यस्तो बताएका हुन ।
उनले भ्रष्टाचारका कारण आम नागरिकहरू पीडित बनेको बताएका छन । भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको उनले यस्तो बताएका हुन ।
उनले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताएका छन । उनले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताएका छन ।