काठमाण्ड,२६ वैशाख– नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्ने गर्दछ ।
जारी बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।