प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने

काठमाण्डु टुडे २०७९ माघ १ गते १५:०५ मा प्रकाशित

काठमाण्डु ,१ माघ- प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्क्षय पुष्पकमल दाहाल प्रचण्ड आज भयको यती एयरलाइन्सको विमान दुर्घटना क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री रवि लामिछाने ,उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो ।

तर आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले हाल लाई पोखरा जाने कार्यक्रम स्थगित गरीयको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बतायका छन।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us