झलनाथ खनाल र प्रभु साहबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ पुष ६ गते १८:२८ मा प्रकाशित

काठमाण्डु,६ पुुस– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र रौतहट– ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेटघाट भएको छ ।

नेताद्वय खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us