जीप दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७९ असोज १५ गते ११:०७ मा प्रकाशित

दाङ, १५ असोजसल्यानमा  जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको दुर्घटनामा १७ जना घाइते भएका छन्

सल्यानको खैराबाङबाट दर्शनार्थी बोकेर जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिकाजिमालीमा दुर्घटनामा भएको हो दुर्घटनमा  कुमाख गाउँपालिका का ३९ वर्षीय मानबहादुर पुन १४ वर्षीया एनका पुनकोघटनास्थलमै मृत्यु भएको  सल्यान प्रहरीका प्रवक्ता सन्तोष खनालले जानकारी दिए उकालो सडकमा ब्याक गर्ने क्रममा जिप पल्टिएरोप्रहरीले जनाएको बुधबार मात्र सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा जनाको मृत्यु भएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us