नागरिकता विधेयक राष्ट्रपतिले फेरि फिर्ता गर्ने

काठमाण्डु टुडे २०७९ असोज ४ गते १२:०२ मा प्रकाशित

काठमाण्डू, असोजराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने भएकी छन् विधेयक प्रमाणीकरणकालागि संसदले पठाएको राष्ट्रपतिसमक्ष पठाएको आज १५ दिन पुगेको

संविधानअनुसार राष्ट्रपतिले दोस्रोपटक गएको विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता एउटै विधेयक दोस्रोपटक प्रमाणीकरणकालागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था संविधानको धारा ११३ को उपधारा मा उल्लेख

सभामुख अग्निप्रसाद सापकोटाले गत भदौ २० गते नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाएकाथिए

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा राष्ट्रियसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते१५ बुंदे सन्देशसहित फिर्ता गरिदिएकी थिइन राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरे पनि प्रतिनिधिसभा राष्ट्रियसभाले परिवर्तननगरी हुबहु पठाएको थियो

प्रतिनिधिसभाले भदौ   राष्ट्रियसभाले भदौ १७ गते विधेयक जस्ताको तस्तै पारित गरेको थियो

संविधानको धारा ११३ मा राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाउन सक्ने व्यवस्था तर पुनर्विचारकालागि फिर्ता भएको विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुन पेश गरेपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्नेव्यवस्था संविधानमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us