कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाण्डु टुडे २०७९ असार ९ गते ७:२७ मा प्रकाशित

काठमाण्डु, ९ असार– कास्कीको लुम्ले र धम्पुसबीचको क्षेत्रलाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ ।

बिहीबार बिहान तीन बजेर ५६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ४.९ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका मनाङ, लमजुङ, तनहुँ, पर्वत, स्याङजालगायत जिल्लामा पनि गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us