नेपाल राष्ट्र बैंकले ल्यायो दुई रुपैयाँको नयाँ सिक्का

काठमाण्डु टुडे २०७८ पुष ३० गते १०:५७ मा प्रकाशित

काठमाण्डु, ३० पुस– नेपाल राष्ट्र बैकंले आज ( पुस ३०, २०७८) देखि दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । जसलाई दृष्टिविहिनले समेत पहिचान गर्न सक्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us