
काठमाण्डु, ६ पुस– एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले संसद भवन बानेश्वर अगाडी विरोध प्रदर्शन गरेको छ।
संयुक्त गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए ।