
काठमाण्डु, ३ पुष– नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट सभापति शेरबहादुर देउवा पक्षका अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । अर्का प्रत्यासी दीपकजंग शाहले भने २०५६ मत ल्याएका छन् ।