बिनोद चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०७८ मंसिर २५ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– काँग्रेसका अर्बपति नेता बिनोद चौधरीले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आज (शनिबार) राष्ट्रियसभा गृहमा पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us