
काठमाण्डु, ७ मंसिर– मन्त्रीहरुले सचिव, सहसचिव तथा अन्य कर्मचारीहरुलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्च्पदस्थहरुले सरुवा माग गर्न थालेका छन् ।
सचिव तथा सहसचिवहरुले आफ्नो अनुकुलको काम नगरिदिँदा मन्त्रीहरुले अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेको खबर राजधानी दैनिकमा छापिएको छ ।