सुन्धारामा विप्लवका कार्यकर्ताद्वारा टायर बालेर प्रदर्शन

काठमाण्डु टुडे २०७८ कार्तिक ३० गते १३:३८ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राजधानीको सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us