काठमाण्डु, ७ कात्तिक– नेपाल बार एसोसिएसनको कार्यसमिति र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता अहिले पनि जारी छ।
अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाइमा बार कार्यसमिति प्रधानन्यायाधीशलाई भेट्न पुगेका हुन्। प्रधानन्यायाधीश जबरा विभिन्न विवादमा तानिएपछि जबराविरुद्ध ठोस निर्णय गर्न बारलाई कानून व्यवसायीहरूले दबाब दिँदै आएका छन्।