भवानी खापुङले गरे राज्यमन्त्रीको प्रस्ताव अस्वीकार

काठमाण्डु टुडे २०७८ असोज २२ गते १०:३३ मा प्रकाशित

काठमाण्डु, २२ असोज– नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो ।

तर खापुङले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार​को चेतावनी दिएको एक नेताले जानकारी दिए ।

खापुङलाई मनाउने प्रयास जारी रहेको ती नेताको भनाइ छ । तर खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताएका छन् । उनी निकट स्रोतले भन्यो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us