थप ३,७४९ जनामा कोरोना संक्रमण, ५९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ जेठ २७ गते १७:३० मा प्रकाशित

काठमाण्डु, २७ जेठ–पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us