उपत्यकामा थप ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते १६:५८ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us