कोरोनाबाट २४ घण्टामा ५५ जनाको मृत्यु, ७६६० जनामा संक्रमण

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते १७:२८ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us