उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण

काठमाण्डु टुडे २०७७ चैत २३ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, २३ चैत– उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।

आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us