काठमाण्डुमा भूकम्पको धक्का

काठमाण्डु टुडे २०७७ पुष २७ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, २७ पुस– काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार अपराह्न साढे २ बजे र ३२ मिनेटको समयमा कुलेश्वर केन्द्र बिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.१ रेक्टर स्केललको भूकम्प मापन गरिएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us