
काठमाण्डु, २७ जेठ – संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।
समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँगको छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।
यो निर्देशनसँगै लोकसेवाको तयारीमा जुटेका परीक्षार्थीहरु अन्यौलमा परेका छन् । यता मन्त्री पण्डित र लाेकसाेवाले विज्ञापन रद्द नुहेन बताउँदै आएकाे छ ।
र याे पनिः