अब सार्वजनिक स्थलमा धुम्रपान गरे कडा कारबाही

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १६:४९ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ । बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो ।

सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us