अर्याल होटलमा भेटेर के कुरा गरे बाबुराम र माधव नेपालले ?

काठमाण्डु टुडे २०७१ पुष १२ गते ९:५३ मा प्रकाशित

baburam-badhav nepalकाठमाण्डु, १२ मंसिर– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले एमाले नेता माधवकुमार नेपाललाई भेटेका छन् ।
नेपाल र भट्टराईबीच नयाँ बानेश्वरस्थित अर्याल होटलमा शनिबार अपराह्न भेटवार्ता भएको हो ।
दुई पूर्वप्रधानमन्त्रीबीच संविधान निर्माणलगायत मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले काठमाण्डु टुडेलाई जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us