दुर्घटनामा दुईको मृत्यु पाँच घाइते

काठमाण्डु टुडे २०७१ पुष ११ गते ९:४५ मा प्रकाशित

काठमाण्डु, ११ पुस– सिन्धुलीको कमलामाई–७ बुकामा बस र जीप ठोक्किदा दुईको मृत्यु हुनाका साथै पाँच घाइते
भएका छन् ।

विपरित दिशा तर्फबाट आउदै गरेको ना २ ख ५८३६ नम्बरको बस र ना २ ख ६९५९ नम्बरको जीप एक आपसमा ठाक्किदा दुर्घटना भएको हो ।
दुर्घटनाबारे थप जानकारी प्राप्त हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us