केही दिन यता नेपालमा मात्रै होइन, दक्षिण एशियाभरि नै जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । भारतमा आगो तापिरहेका सर्वसाधरण । तस्विर : एपी/रासस ।