किन अँध्यारोमा सेक्स गर्न मज्जा मान्छन् पुरुष ?

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते २:५२ मा प्रकाशित

sex in the darkएजेन्सी–महिलाको तुलनामा पुरुषमा बत्ती निभाएर सेक्स गर्ने चाहना बढी हुने एक अध्ययनले पत्ता लगाएको छ ।

शरीरका केही अंग एक्सपोज गर्न पुरुषलाई लाज लाग्ने र यसैकारण उनीहरु सेक्समा लीन हुनुअघि बत्ती निभाउन अग्रसर हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘पुरुषलाई खास गरी बढेको पेटवले ज्यादै लाजमर्दो महसुस गराउने गर्छ’, होम ड्राफ्ट डेलिभरी सर्भिस ‘हाइट’ शेफले गराएको अध्ययनको निष्कर्ष छ, ‘त्यसैले हल्का मात्रै पनि भुँडी निस्किएको छ भने उनीहरु सेक्स पार्टनरले आफ्नो शरीरको अवस्था नदेखोस् भन्ने चाहन्छन् ।

त्यस्तै शरीरका अन्य कतिपय भाग पनि पार्टनरले नदेखोस् भन्ने उनीहरुको चाहना हुन्छ ।

त्यसैले उनीहरु बत्ती निभाएर सेक्स गर्न इच्छुक हुन्छन् ।
२० देखि ३० वर्ष उमेर समूहका १ हजार ८८ बेलायती पुरुषबीच सो अध्ययन गरिएको थियो ।

अध्ययनमा समेटिएका एक चौथाई पुरुषले उज्यालोमा सेक्स गर्दा आफूहरुको आत्मविश्वासको तह कम हुने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us