सार्ककाे नवाैँ सम्मेलनका अवसरमा भृकुटीमण्डपमा आयोजित सार्क मुलुकका आठ देशको हस्तकला प्रदर्शनी बिहीबारदेखि सुरु भएको छ । तस्विर : राज श्रेष्ठ/काठमाण्डु टुडे ।