नेपालका कुकुरलाई टेनिस खेलाडी मुरेको माया

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते २:१३ मा प्रकाशित

amdi murreyकाठमाण्डु, २२ कात्तिक– विश्व वरियतामा छैटौं टेनिस खेलाडी एन्डी मुरेले चितवन राष्ट्रिय निकुन्जमा वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न परिचालित हुने कुकुरलाई तालिम दिने अभियान थालेका छन् ।
अवैध सिकार र व्यापार दिने कार्यक्रम उनले बिहीबार घोषणा गरेका छन् । सुँध्ने क्षमता अत्यधिक भएका चार कुकुर केही महिनाभित्रै निकुन्जमा आउँदैछन् । चेक रिपब्लिकबाट ल्याइने कुकरले हल भारतमा तालिम लिइरहेको छ ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us