एसएलसी पूरक परीक्षामा ६५.२२ प्रतिशत उत्तिर्ण

काठमाण्डु टुडे २०७१ भदौ २२ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, २२ भदौ – एसएलसी पूरक परीक्षाको सार्वजनिक भएको नतिजामा   ६५ दशमलव २२ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ७८ हजार ४५३ परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षामा १ लाख २९ हजार ३१७ परीक्षार्थी सहभागी थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us