ट्याक्सी भाडा बढ्यो

काठमाण्डु टुडे २०७१ साउन १९ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, १९ साउन– यातायात व्यवस्था विभागले यसै महिनाबाट महिनबाट लागू हुने गरी ट्याक्सी भाडा बढाउने भएको छ ।

taxi
लामो समयदेखि भाडा संयोजनसहित २६ बुँदे माग राखी आन्दोलनरत ट्याक्सी व्यवसायी र विभागबीच साउन महिनबाट ट्याक्सीको भाडा बढाउने सहमति भएको हो ।
विभागले २६ बुँदामध्ये पहिलो पहिलो नम्बरको माग भाडा समायोजन साउन महिनभित्र गर्ने र बाँकी २५ बुँदामा दुवै पक्षबीच वार्ता गरी समाधान गर्ने सहमति भएको संघका अध्यक्ष प्रकाश बस्नेतले बताए   ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us