काठमाण्डु, २ साउन – नेकपा एमालेको नबनिर्बाचित केन्द्रिय कमिटिको बैठक बस्दैछ । पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकमा दिउसो १ बजे बस्ने बैठकमा छलफल हुने एमालले जनाएको छ ।
यसअघि एमालको हिजो दुई सातासम्म चलेको ९औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण पद हस्तान्तरण र ३३ बुँदे घोषणापत्र जारी गर्दै आज सकिएको छ ।
समापन कार्यक्रममा निवर्तमान अध्यक्ष झलनाथ खनालले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई बैठक पुस्तिका प्रदान गरी पदभार हस्तान्तरण गर्नुभएको थियो ।