विजयी खुला एमाले केन्द्रीय सदस्यहरू (मतसहित)

काठमाण्डु टुडे २०७१ असार ३२ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, ३२ असार –  एमाले निर्वाचनमा पदाधिकारीमा पराजित भएका माधवकुमार नेपालसहित अधिकांश केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

Uml-new-logoनेपालसँगै सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, लालबाबु पण्डित, पर्शुराममेघी गुरुङसहितका नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

ओली पक्षका पदाधिकारी उम्मेदवार शंकर पोखरेल, विष्णु रिमालसहितका नेताहरु पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

नेपाल समूह

माधव नेपाल-१०११

सुरेन्द्र पाण्डे-१०९४

राजेन्द्र पाण्डे-१०८५

लालबाबु पण्डित -१०७०

प्रकाश ज्वाला-१०५८

टंक कार्की-१०५५

पर्शुराम मेघि गुरूङ-१०३९

बेदुराम भुसाल- १०३४

रघुजी पन्त-१०२७

ठाकुर गैरे-१०९४

विजय पौडेल-१०४९

अरूण नेपाल-१०४७

राजेन्द्र राई-१०१७

गंगालाल तुलाधार-१०१६

तुलबहादुर गुरूङ-१००३

नागेन्द्र चौधरी-९९२

युवराज कार्की-९९१

सोमप्रसाद पाण्डे-९८४

 ओली समूह 

शंकर पोखरेल-१०२६

प्रदीप नेपाल-१०२५

किरण गुरुङ -१०१४

रवीन्द्र अधिकारी -१०७८

छविलाल विक-१०१८

सूर्य थापा-१०१३

अग्नी खरेल -१०१३

कासीनाथ अधिकारी-१००९

बिन्दा पाण्डे-१००६

महेन्द्र पाण्डे-१००६

भानुभक्त ढकाल-१००१

मुकुन्द न्यौपाने -९९५

दामोदर भण्डारी ९९८

विष्णु रिमाल-९९६

राजन भट्टराई-९८९

गोपाल शाक्य- ९५८

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us