मस्तिष्क ‘अन र अफ’ गर्न मिल्ने स्विच बन्ने

काठमाण्डु टुडे २०७१ असार २९ गते ७:५६ मा प्रकाशित

काठमाण्डु – वैज्ञानिकले मानिसको मस्तिष्क ‘अन र अफ’ गर्न मिल्ने स्विच बनाउने दावी गरेका छन् ।

brainहोसमा रहेको मान्छेलाई बेहोश र बेहोश मान्छेलाई होशमा ल्याउन सक्ने वैज्ञानिकहरुले दावी गरेका हुन् ।

जर्ज वासिङगटन विश्वविद्यालयका प्राध्यापक मोहम्मद कुवेसी र उनको समूहले मानिस होश र बेहोशमा कसरी र किन आउँछन् भन्ने खोजको विषय रहेकाले यसको अनुसन्धान थालेको बताएका छन् । निद्रा वैज्ञानिकवीच बहसको विषय बनेको छ ।

‘न्यू साइन्टीस्ट म्गागेजिन’ ले खुलासा गरेको यो खोजको विषय अत्यन्त महत्वपूर्ण उपलब्धि साबित हुने उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us