
काठमाण्डु, १० जेठ– साझा प्रकाशनकी अध्यक्ष एवम महाप्रबन्धक ममता झाले आफ्नो पदबाट राजीनामा दिएकी छन् । झाले शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्नो जन्मदिनको अवसर पारेर राजीनामा घोषणा गरिन् ।
पत्रकार सम्मेलनमा झाले दयनीय अवस्थामा रहेको साहित्यिक संस्था साझा प्रकाशन अध्यक्ष तथा महाप्रवन्धक झाद्वारा राजीनामा काठमाण्डु, १० जेठ– साझा प्रकाशनकी अध्यक्ष एवक् महाप्रबन्धक ममता झाले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
झाले शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्नो जन्मदिनको अवसर पारेर राजीनामा घोषणा गरिन् । पत्रकार सम्मेलनमा झाले दयनीय अवस्थामा रहेको साहित्यिक संस्था साझा प्रकाशनलाई आफूले निकै मेहनत गरेर सशक्त रुपमा उभ्याएको अवस्थामा संस्थाप्रति सबैको आाँखा लागेको बताइन् ।
पत्रकार सम्मेलनमा उनले आफूविरुद्ध पटकपटक विभिन्न लाञ्छना लगाएर उजुरी हाल्ने काम भएको बताइन् । उनले विधि र प्रक्रियाअनुसार नै संस्थालाई अगाडि बढाएको दाबी गरिन् । पछिल्लो पटक उनीविरुद्ध संस्थामा कार्यरत अस्थायी द्वितीय माधव थपलियालाई अस्थायी प्रथममा बढुवा गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
‘ईमान्दारिताका साथ संस्थाको भलाई र उन्नतिको लागि दिनरात खट्दा पनि मैलै राज्यबाट कुनै हौसला पाइन’। झाले भनिन्, ‘बरु त्यसको सट्टामा सधैं लान्छाना, अभियोग तथा आरोपहरु मात्रै पाएको छु ।’ संंस्थाको सुधारको लागि आफूले कहिले पनि आर्थिक दुरुपयोग नगरेको बरु संस्थामा आफ्नो निकै ठूलो लगानी रहेको दाबी उनको थियो । झाले सद्धभावना पार्टीको केन्द्रीय सदस्य र महिला मञ्चको अध्यक्षबाट समेत राजीनामा दिउकी छन् । साझा प्रकाशनलाई आफूले निकै मेहनत गरेर सशक्त रुपमा उभ्याएको अवस्थामा संस्थाप्रति सबैको आाँखा लागेको बताइन् ।
पत्रकार सम्मेलनमा उनले आफूविरुद्ध पटकपटक विभिन्न लाञ्छना लगाएर उजुरी हाल्ने काम भएको बताइन् । उनले विधि र प्रक्रियाअनुसार नै संस्थालाई अगाडि बढाएको दाबी गरिन् । पछिल्लो पटक उनीविरुद्ध संस्थामा कार्यरत अस्थायी द्वितीय माधव थपलियालाई अस्थायी प्रथममा बढुवा गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
‘ईमान्दारिताका साथ संस्थाको भलाई र उन्नतिको लागि दिनरात खट्दा पनि मैलै राज्यबाट कुनै हौसला पाइन’। झाले भनिन्, ‘बरु त्यसको सट्टामा सधैं लान्छाना, अभियोग तथा आरोपहरु मात्रै पाएको छु ।’
संंस्थाको सुधारको लागि आफूले कहिले पनि आर्थिक दुरुपयोग नगरेको बरु संस्थामा आफ्नो निकै ठूलो लगानी रहेको दाबी उनको थियो । झाले सद्धभावना पार्टीको केन्द्रीय सदस्य र महिला मञ्चको अध्यक्षबाट समेत राजीनामा दिएकी छन् ।