बीएलको परीक्षाफल प्रकाशित

काठमाण्डु टुडे २०७१ वैशाख २२ गते १३:०८ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख –  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७० सालमा सञ्चालित कानुन सङ्कायतर्फ बी.एल. प्रथम र द्वितीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us