बानको अधिवेशन सुरु

काठमाण्डु टुडे २०७० चैत ३० गते ५:१३ मा प्रकाशित

काठमाण्डु, ३० चैत – ब्रोडकाष्टिङ एसोसीयसन अफ नेपाल बानको अधिबेशन आज काठमाडौंमा सुरु भएको छ ।

अधिवेशनको सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले उद्घाटन गरे ।

देशभरका ब्यबसायिक रेडीयोहरुको छाता संगठन वानको अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्देछ । नयाँ नेतृत्वका लागि गोपाल झाले उम्दरवारी दिने बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us