महासंघ नेतृत्वका लागि मतदान सम्पन्न

काठमाण्डु टुडे २०७० चैत २९ गते ९:२३ मा प्रकाशित

fncciकाठमाण्डु, २९ चैत – नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउासो २ बजेपछि सम्पन्न भएको छ ।

नयाँ नेतृत्वका लागि भाष्करराज कर्णिकार र प्रदीपजंग पाण्डे चुनावी मैदानमा छन् ।

मतगणना  जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us