महासंघको नेतृत्वका लागि मतदान हुँदै

काठमाण्डु टुडे २०७० चैत २९ गते १:५९ मा प्रकाशित

fncciकाठमाण्डु, २९ चैत – नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभामा आज नेतृत्व चयनका लागि मतदान हुँदै छ ।

साधारणसभाले तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

महासंघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष भाष्करराज राज कर्णिकार र प्रदिपजंग पाण्डे प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us