
काठमाण्डु, २८ चैत – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिए एलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरेको छ ।
उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.tu.ntc.net.np र www.edusanjal.com मा पनि हेर्न सकिने परीक्षा नियन्त्रन्त्रण कार्यालयले जनाएको छ ।