चट्याङ्बाट दुईको मृत्यु

काठमाण्डु टुडे २०७० चैत २५ गते ८:५८ मा प्रकाशित

बनेपा, २५ चैत – काभे्रको महाभारत डाँडापारि गाविस फलामेटार– ७ मा गए राति चट्याङ पर्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार १८ वर्षीय जयबहादुर भोलन र १६ वर्षीया लङ्खुमाया तामाङको मृत्यु भएको हो ।

घटनाका बारेमा अझै विस्तृत विवरण नआइसकेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us