
काठमाण्डु, २३ चैत – संविधानसभाको वैठक आज संविधानसभाको अभिलेख अध्ययन तथा निक्र्यौल समितिको बैठक आज बस्ने भएको छ ।
आजको बैठकमा पहिलो संविधानसभाले गरेका कामहरुको विषयमा छलफल हुने भएको छ ।
अघिल्लो सभाले गरेका कामहरुमा कति सहमति र कति विषयमा असहमति भन्ने निक्र्योल समितिले गर्नेछ ।
समितिको सभापति चयनका विषयमा पनि छलफल हुने भएको छ । समितिले सहमति भएका विषय संविधानसभाको पुर्ण बैठकमा पठाउनेछ भने असहमति पनि पुर्ण बैठकमार्फत संवाद समितिमा पठाउने छ ।